‘खजुरे ब्रो’को टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceApr 12, 20241 min read
‘खजुरे ब्रो’को टिजर सार्वजनिक
काठमाडौं। नेपाली चलचित्र ‘खजुरे ब्रो’ को टिजर रिलिज गरिएको छ। टिजरमा साथीको सम्बन्ध सँगै,माया प्रेमको दृश्यहरू र खजुरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । निर्देशक सुरज सुनुवार निर्देशित यो चलचित्र वैशाख २८ गते रिलिज हुँदै छ। चलचित्रले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ। यस चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नीति शाह, […]