वैशाख १३ गते चेतन कार्की स्मृति पुरस्कार तथा निशा स्मृति पुरस्कार २०८१ अर्पण गरिँदै

KalakarmiKalakarmiSourceApr 12, 20241 min read
वैशाख १३ गते चेतन कार्की स्मृति पुरस्कार तथा निशा स्मृति पुरस्कार २०८१ अर्पण गरिँदै
काठमाडौं- नेपाली फिल्म क्षेत्र एवं नेपाली गीत-संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना गरिएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार २०८१ वैशाख १३ गते श्रष्टाहरुलाई अर्पण गरिने भएको छ । परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली फिल्म उद्योगको संरक्षण, प्रवर्द्धन, श्रीवृद्धि तथा पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले नेपाली फिल्म निर्माण, निर्देशन र अभिनयको माध्यमबाट पुर्याएको योगदानको लागि निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार अर्पण गर्ने निर्णय ...