’डिग्री माइला’को बिहिबार भव्य प्रिमियर, शुक्रबार देशभर

Ramailo ChaRamailo ChaSourceApr 12, 20241 min read
’डिग्री माइला’को बिहिबार भव्य प्रिमियर, शुक्रबार देशभर
रामबाबु गुरुङ निर्देशित फिल्म ’डिग्री माइला’ शुक्रबारबाट देशभरका हलहरुबाट प्रदर्शनमा आएको छ । फिल्ममा अभिनेता दयाहाङ राईले शिर्ष डिग्री माइलको भूमिका निर्वाह गरेका छन् । फिल्मको बिहिबार राजधानीमा भव्य प्रिमियर शो सम्पन्न गरिएको थियो । भव्य रुपमा आयोजित सिनेमाको प्रिमियर हेर्न नेपाली फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए। प्रिमियरमा बिग मुभिजका तीनवटै […]