हलमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’

Himal KhabarHimal KhabarSourceApr 12, 20241 min read
हलमा ‘द रेड सुटकेस’ र ‘डिग्री माइला’
काठमाडौँ- शुक्रबार (आज) बिहानदेखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भइरहेको छ। फिल्म फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइलाः एम ए थर्ड क्लास’। नयाँ वर्षको अवसरमा प्रदर्शन भएका दुई फिल्मको कथावस्तु फरकफरक छ। ‘डिग्री माइला’ मा डिग्री पास गरेपछि अहमताले भरिएको माइलो पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीच र […]