फ्राइडे रिलिज : हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’

The Cinema TimesThe Cinema TimesSourceApr 12, 20241 min read
फ्राइडे रिलिज : हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’
द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार नेपाली वक्सअफिसमा दुई नेपाली सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’ तथा ‘द रेड सुटकेस’ रिलिज भएका छन् । यो साता नेपाली वक्सअफिसमा कुनै पनि विदेशी सिनेमामा रिलिज भएका छैनन् । यसअघि कुनै न कुनै हिन्दी वा हलिउड सिनेमा वा दुबै सिनेमा रिलिज हुने गरेकोमा यो साता ‘बडे मियाँ […]