चलचित्र ‘सारंग’ निर्माण हुने

eHimalaya TimeseHimalaya TimesSourceApr 11, 20241 min read
चलचित्र ‘सारंग’ निर्माण हुने
काठमाडौं । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन पनि तामाङकै रहेको छ । चलचित्रमा सम्राट श्रेष्ठ, आदित्य कार्की, ऋचा शर्मा, उत्पाल झा, समिरमणि दिक्षित, सुरज तमू, मणिकुमार राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, दीपक […]