सिनेमाघरमा ‘द रेड सुट्केस’ र ‘डिग्री माइला’ चौथो हप्तामा ‘महाजात्रा’

eHimalaya TimeseHimalaya TimesSourceApr 11, 20241 min read
सिनेमाघरमा ‘द रेड सुट्केस’ र ‘डिग्री माइला’ चौथो हप्तामा ‘महाजात्रा’
काठमाडौं । यस वर्षको अन्तिम रिलिजमा आजदेखि देशभरका सिनेमाघरमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘द रेड सुट्केस’ र ‘डिग्री माइला’ । ‘द रेड सुट्केस’लाई फिडेल देवकोटाले निर्देशन गर्नुभएको हो भने ‘डिग्री माइला’लाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो । यस्तै चौथो हप्तमा चलचित्र ‘महाजात्रा’ प्रवेश गरेको छ । यस […]