काठमाडौं। बाल मनोविज्ञान, बाल अधिकार तथा धनी र गरिब परिवारबिचको खाडलको विषयमा चलचित्र ‘सारङ्ग’ बन्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्र घोषणा गरिएको हो। प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने सो चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जङ्ग […]
चलचित्र ‘सारङ्ग’ घोषणा, प्रमुख भूमिकामा ऋचा शर्मा


