कलाकर्मी डेस्क-
काठमाडौं– दुई दिनपछि हामी सबै विक्रम संवत् २०८० लाई विदा गरेर नयाँ वर्ष २०८१ लाई स्वागत गर्नका लागि तयार भइसकेका छौँ ।
नयाँ वर्ष २०८१ ले नयाँ उमंग र उल्लास लिएर आउने छ भन्ने आशा सबैमा छ । नयाँ वर्षले सबैमा नयाँ उमंग, उल्लास र खुशी ल्याओस् भन्ने भन्ने कामनाका साथ सबैले एक–अर्कालाई वधाई र शुभकामना आदन–प्रदान गर्ने कार्य प्रारम्भ भैसकेको छ ।
यतिबेला हामी वर्ष २०८० लाई फर्किएर हेर्ने अवस्थामा आएका छौं । वर्ष २०८० मा राजनीतिदेखि खेलकुदसम्म, फिल्मदेखि संगीतसम्म, वातावरणदेखि अर्थतन्त्रसम्मका क्षेत्रमा हामीले विभिन्न उतार–चढाव देख्यौं, भोग्यौं । आर्थिक ...
कलिउडमा घटेका सनसनीपूर्ण घटना


