’पुजार सार्की’को नयाँ पोस्टरमा सबै स्टार, शुक्रबार टिजर

Ramailo ChaRamailo ChaSourceApr 11, 20241 min read
’पुजार सार्की’को नयाँ पोस्टरमा सबै स्टार, शुक्रबार टिजर
जेठ १० गते विश्वव्यापी रिलिज हुने फिल्म ’पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि राखिएको छ । यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन स्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र प्रस्तुत छन् । यस पोस्टरमा सबै प्रमुख कलाकारहरू आ-आ-आफ्नो चरित्रमा देखिएका छन्। पोस्टरको बिच […]