आँचल भन्छिन्–‘डिग्री माइला’ मेरा लागि अवसर र चुनौती

The Cinema TimesThe Cinema TimesSourceApr 11, 20241 min read
आँचल भन्छिन्–‘डिग्री माइला’ मेरा लागि अवसर र चुनौती
काठमाडौं । अभिनेत्री आँचल शर्माले  सिनेमा ‘डिग्री माइला’मा आफ्नो चरित्र निकै चुनौतीपूर्ण रहेको बताएकी छन् । आफूले कविता (डिग्री माइलामा आँचलले निभाएको चरित्रको नाम)का बारेमा देखेरे, सुनेर वा अध्ययन गरेर केही थाहा पाए पनि जिन्दगीमा आफैँले प्रत्यक्ष अनुभूत भने नगरेकाले निकै चुनौतीपूर्ण महसुस गरेको उनी बताउँछिन् । यद्यपि, निर्माण टिमको सहयोगले आफूले सहजै चुनौतीलाई चिरेर काम […]