‘डिग्री माइला’को अग्रिम बुकिङ खुल्यो, देशभर उल्लेख्य शो

Thulo PardaThulo PardaSourceApr 10, 20241 min read
‘डिग्री माइला’को अग्रिम बुकिङ खुल्यो, देशभर उल्लेख्य शो
काठमाडौं। चलचित्र ‘डिग्री माइला’को अग्रिम बुकिङ खुलेको छ। बुधवार देखि देशभरका हलहरूमा उल्लेख्य सङ्ख्यामा शो खुलेका छन्। रामबाबु गुरुङ निर्देशित यो चलचित्रले यो समाचार तयार पर्दासम्म देशभर कुल १ सय ५५ शो पाइसकेको छ। देशको ठुलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ। क्यूएफएक्सले ५८ शो दिइसकेको छ। यसमा अझ शो सङ्ख्या थपिने […]