ममता गुरुङको स्वरमा भजन गीत ’प्रशंसा’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceApr 10, 20241 min read
ममता गुरुङको स्वरमा भजन गीत ’प्रशंसा’ सार्वजनिक
गायिक ममता गुरुङको स्वरमा भजन गीत ’प्रशंसा’ सार्वजनिक गरिएको छ । राजु सुन्दासले निर्माण गरेको यस गीत भजनसंग्रह १०३ः १.५ बाट लेखिएको हो । गीतमा कोरस स्वर बिमला, पबित्रा र सारदाको रहेको छ । गीतको भिडिओमा देवीसरा बादी फिचर्ड छिन् । देवीसरा बादी समुदायलाई प्रतिनिधित्व गर्दै विश्वसामु नेपाललाई चिनाइरहेकी छिन् । उनी बादी समुदायको शिक्षाका […]