रंगखबर, काठमाडौँ: दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’को बुकिङ्ग खुलेको छ। आजबाट खुला गरिएको फिल्मको अग्रिम बुकिङ्गको संख्याले अहिले निर्माण टिम दङ्ग देखिएको छ। फिल्मले अहिले सम्म देशकै सबै भन्दा ठुलो हल चेन भएको क्यूएफएक्सले ६० शो दिइसकेको छ भने शोज बढ्ने क्रम जारी रहेको छ। त्यसै क्यूएफएक्स बाहेक अन्य मल्टीप्लेक्सहरु […]
डेढ सय बढी शोजका साथ ‘डिग्री माइला’को बुकिङ्ग ओपन


