मिलनको ‘वर एण्ड बधु’मा कुसुम शर्माको प्रवेश

Ranga KhabarRanga KhabarSourceApr 10, 20241 min read
मिलनको ‘वर एण्ड बधु’मा कुसुम शर्माको प्रवेश
रंगखबर, काठमाडौँ: पहिलो चरणको छायांकन सकेर दोश्रो सेड्युलको तयारीमा रहेको फिल्म ‘वर एण्ड बधु’मा सकम्बरी अर्थात् कुसुम शर्माको प्रवेश भएको छ। वैशाख ३ गतेबाट छायांकन सुरु हुने फिल्ममा कुसुम महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्माण टिमले जानकरी दिएको छ। हुनत् कुसुम यस अघि अभिनेता आर्यन सिग्देलसँग फिल्म ‘संजीवनी’मा लिडमा देखिन लागेकी थिईन तर अहिले फिल्मको अत्तोपत्तो छैन। […]