विशेष शोमा ‘द रेड सुटकेस’: कस्तो छ प्रतिक्रिया ?

KalakarmiKalakarmiSourceApr 10, 20241 min read
विशेष शोमा ‘द रेड सुटकेस’: कस्तो छ प्रतिक्रिया ?
काठमाडौं– नयाँ वर्ष २०८१ को अवसर पारेर यही ३० चैत शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘द रेड सुटकेस’ प्रदर्शनमा आउँदैछ । यसैबीच, मंगलवार साँझ काठमाडौंमा यो फिल्मकाविशेष शो आयोजना गरियो । शोमा सहभागी चलचित्रकर्मी तथा राजनीतिज्ञहरुले आम फिल्महश्रभन्दा ‘द रेड सुटकेस’ फरक लागेको प्रतिक्रिया दिए ।् कार्यक्रममा बोल्दै अग्रज निर्देशक एवम् अभिनेता नीर शाहले आफूले स्थापना गरेको कलेज आफ फिल्म स्टडिजबाट फिल्ममा ग्राजुएसन गरेका फिडेल देवकोटा पहिलोदेखि नै फरक प्रतिभाका व्यक्तित्व भएको बताए । उनी भन्दै थिए– ‘आज यति सुन्दर नेपाली चलचित्र बनाएर अन्तराष्ट्रिय बजारमा फिडेलजीले द रेड सुटकेसमार्फत नेपाललाई चिनाउँदा मलाई ...