काठमाडौं– अभिनेत्री केकी अधिकारी अहिले चर्चामा छिन् । केकी भन्दा पनि उनको नयाँ फिल्म ‘बोक्सीको घर’ को नयाँ गीत अझ बढी चर्चामा छ ।
यो फिल्मको ‘बुझिन मै…’ बोलको गीत अहिले अधिकांशको जिब्रो झुण्डिएको छ । यो गीतमा आधारित भएर सामाजिक सञ्जालमा सयौं रील्सहरु बनिरहेका छन् । तीनले पनि आ–आफ्नो शैलीमा लोकप्रियता हासिल गरिरहेका छन् ।
एक किसिमले भन्ने हो भने यो गीत अहिलेको भाइरल बनेको छ भन्दा फरक पर्दैन । गायिका समीक्षा अधिकारी तथा गायक प्रकाश सपूतको स्वर रहेको यो गीतका सर्जक गायक सपूत नै हुन् ।
अहिले सर्वाधिक ...
नारी अस्मिता र पहिचानको विद्रोही स्वर भन्दै सर्जकहरुलाई नेता ज्ञवालीको वधाई


