सर्वाधिक सुनिने गायिकामा स्वीफ्ट

eHimalaya TimeseHimalaya TimesSourceNov 30, 20231 min read
सर्वाधिक सुनिने गायिकामा स्वीफ्ट
एजेन्सी । सन् २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिकामा टेलर स्वीफ्ट पर्नुभएको छ । स्पोटिफाइले यस वर्ष धेरै सुनिएका गीतको सूची सार्वजनिक गरेको हो । ‘स्पोटीफाइ २०२३ र्‍याप्ड’ नाम दिइएको यो सूचीको शीर्ष स्थानमा स्वीफ्ट रहनुभएको छ । उहाँलाई एक वर्षमा २६.१ बिलियन पटक सुनिएको उल्लेख छ । लगातार तीन वर्ष सूचीको शीर्षस्थानमा रहनुभएका गायक […]