वर्ष २०८० : फिल्ममा देखिएका नयाँ अनुहार

Himal KhabarHimal KhabarSourceApr 10, 20241 min read
वर्ष २०८० : फिल्ममा देखिएका नयाँ अनुहार
काठमाडौँ- वर्ष २०८० मा नेपाली फिल्ममा थुप्रै नयाँ अनुहार देखिए। नेपाली फिल्म निर्माणको संख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ। व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि यो वर्ष केही नयाँ कलाकारले सम्भावना देखाएका छन्। यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको फिल्म […]