क्यान्सरबारे जनचेतना जगाउन फेशन शो

eHimalaya TimeseHimalaya TimesSourceNov 30, 20231 min read
क्यान्सरबारे जनचेतना जगाउन फेशन शो
काठमाडौं । क्यान्सरबारे जनचेतना जगाउन फेशन शो आयोजना गरिएको छ । सेलिब्रेटी, सामाजिक कार्यकर्ता, डाक्टर, क्यान्सर पीडित र विभिन्न पेशाकर्मीद्वारा ¥याम्प प्रस्तुतमार्फत फेशन शो गरिएको हो । फेसन एण्ड फाउण्डेशन र फेशन नेटवर्क नेपाल (एफएनएन)ले ‘नो सेभ नोभेम्बर-फेशन फर कज २०२३’ कार्यक्रमको आयोजना गरेको हो । प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरबारे जनचेतना जगाउन […]