‘लण्डन टू पेरिस’को रोमान्टिक गीत ‘खुल्ला आकाश’ सार्वजनिक

Thulo PardaThulo PardaSourceApr 9, 20241 min read
‘लण्डन टू पेरिस’को रोमान्टिक गीत ‘खुल्ला आकाश’ सार्वजनिक
काठमाडौं। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नेपाली चलचित्र ‘लण्डन टू पेरिस’को रोमान्टिक गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ। यस गीतमा हर्कुलस बस्नेतको शब्द रचना, संगीत तथा स्वर छ । प्रेमभावमा आधारित यस गीतको भिडियोमा मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता निश्चल खड्का फिचर्ड छन्। घनश्याम लामिछानेको निर्देशनमा बनेको यो चलचित्र आगामी जेठ २५ गते […]