‘लन्डन टु पेरिस’को ‘खुला आकाश’मा रोमान्टिक साम्राज्ञी र निश्चल

Ranga KhabarRanga KhabarSourceApr 9, 20241 min read
‘लन्डन टु पेरिस’को ‘खुला आकाश’मा रोमान्टिक साम्राज्ञी र निश्चल
रंगखबर, काठमाडौँ: घनश्याम लामीछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को पहिलो गीत सार्वजनिक भएको छ। मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्ममा समावेश ‘खुला आकाश’ बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता निश्चल खड्कालाई रोमान्टिक देख्न सकिन्छ। हर्कुलस बस्नेतको आवाज रहेको गीतमा गायक बस्नेतकै शब्द तथा सङ्गीत […]