३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’

Ranga KhabarRanga KhabarSourceApr 9, 20241 min read
३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’
रंगखबर, काठमाडौँ: अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक निर्मात्री बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले ३४ औँ दिनमा फिल्मको इन्ड क्ल्याप गरेका हुन्। फिल्मको सम्पूर्ण छायांकन  मेघौली गाउँमा गरिएको फिल्ममा साजन काफ्ले र आकाश बरालले संयुक्त निर्देशन गरेका हुन्।  यी दुईको यो डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा स्वास्तिमा खड्का र निश्चल […]