काठमाडौं- मुद्रेको कमेडी क्लब बन्द भएपछि फुर्सदिला भएका लोकप्रिय हास्य अभिनेता जीतु नेपाल पुनः फिल्ममा व्यस्त हुने भएका छन् ।
उनी नयाँ फिल्म ‘ज्वाईँ साब’ मा अभिनय गर्ने भएका छन् । त्यसो त जीतु पहिलो पटक अभिनेताको रुपमा देखिन लागेका हैनन् ।
जितु पहिलो पटक फिल्म ‘६ एकान ६’ मा अभिनेताको रुपमा देखा परेका हुन् ।
त्यसपछि उनी अन्य फिल्म हुँदै केहि समय अगाडि रिलिज भएको फिल्म ‘ह्यारी की प्यारी’ मा मुख्य अभिनेतालाई रूपमा देखिए ।
‘ह्यारी की प्यारी’ मा जितु नै अभिनेताको रुपमा देखिएका थिए, अर्थात फिल्मको
विषय अनुसारको पात्र ह्यारीको ...
५.५ फीट उचाई भएका अभिनेत्रीका हिरो जितु


