कलाकारहरु कोही विरामी कोही घाइते, कोहीको घरबार विग्रियो

News FilmyNews FilmySourceApr 9, 20241 min read
कलाकारहरु कोही विरामी कोही घाइते, कोहीको घरबार विग्रियो
काठमाण्डौँ । २०८० साल सकिनै लाग्दा विभिन्न कलाकाकर्मीहरुको जिवनमा उतारचढाव आएको छ । केही कलाकार विरामी भएका छन भने कोही दुर्घटनामा परेर घाईते भएका छन भने केहीको डिभोर्स समेत भएको छ । डिभोर्स हुनेको लिष्टमा गायकद्धय राजेश पायल राई र निशान भट्टराई छन । यि दुवैको केही समय अघि औपचारिक रुपमा डिभोर्स भए पनि समाचार …