काठमाडौं। गायिका खुसी थुलुङ्ग राईको नयाँ गीति सङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौँस्थित क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीति सङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सार्वजनिक गरे। गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रूपान्तरण गर्न सक्ने विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन किराँतीले […]
खुसीले ल्याइन् ‘खुसीका रङ्गहरू’


