युटुवको शिर्ष स्थानमा ‘बोक्सीको घर’को ट्रेलर

Ramailo ChaRamailo ChaSourceApr 9, 20241 min read
युटुवको शिर्ष स्थानमा ‘बोक्सीको घर’को ट्रेलर
केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ‘बोक्सीको घर’ को ट्रेलर चौबिस घण्टा नबित्दै युटुव ट्रेन्डिङको शिर्ष स्थानमा आउन सफल भएको छ । आइतबार अपलोड गरिएको फिल्मको प्रोमो मंगलबार दिउँसा ट्रेलर युट्युब ट्रेन्डिङ्ग अन्तर्गत मुभि सेसनको शिर्ष स्थानमा छ । ट्रेलर : यस्तै, तेस्रो नम्बरमा भने आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को ट्रेलर रहेको […]