‘ज्वाइँ साब’ मुख्य अभिनेत्रीमा नीति शाह

Filmy NepalFilmy NepalSourceApr 9, 20241 min read
‘ज्वाइँ साब’ मुख्य अभिनेत्रीमा नीति शाह
काठमाडौं । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘ज्वाइँ साब’मा नायिका नीति शाह फाइनल भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी संझौता गरेको हो । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्मको कथा पढेपछि काम गर्न आफू निकै उत्साहित भएको नीतिको भनाई छ । यो […]