नीति शाह बन्ने भइन् ‘ज्वाइँ साब’मा जीतुको जोडी

Ramailo ChaRamailo ChaSourceApr 8, 20241 min read
नीति शाह बन्ने भइन् ‘ज्वाइँ साब’मा जीतुको जोडी
नायिका नीति शाह नयाँ फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो फिल्ममा नीति पक्का भएकी हुन् । निर्माण पक्षले नीतिसँग सोमबार कागजी सम्झौता समेत गरेको छ । यो फिल्ममा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु फिल्मको […]