ट्रेण्डिङको पहिलो स्थानमा ‘बोक्सीको घर’

KalakarmiKalakarmiSourceApr 8, 20241 min read
ट्रेण्डिङको पहिलो स्थानमा ‘बोक्सीको घर’
काठमाडौं– सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नबित्न यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । आइतवार यूट्युबमार्फत सार्वजनिक भएको उक्त ट्रेलर ट्रेन्डिङको मुभिज सेक्सनको शीर्षस्थानमा पुगेको हो । सयौं प्रतिक्रियासमेत पाएको ट्रेलरलाई दर्शकले अत्यन्त रुचाएका छन् । ट्रेलर सोमवार दिउँसो सवा चार बजेसम्म तीन लाख १३ हजार बढी पटक हेरिएको छ । मुभिज सेक्सनको तेस्रो स्थानमा यही शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘डिग्री माइला’ को ट्रेलर छ भने दोस्रो स्थानमा बलिउडको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को ट्रेलर छ । अभिनेत्री ...