हिरो बनेर दर्शकमाझ आए लोकप्रिय बाल गायक प्रेम परियार

KalakarmiKalakarmiSourceApr 8, 20241 min read
हिरो बनेर दर्शकमाझ आए लोकप्रिय बाल गायक प्रेम परियार
काठमाडौं– ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन…’ एक दशकअघि प्रदर्शन भएको फिल्म ‘नाईँ नभुन्न ल–२’ को अत्यन्त लोकप्रिय तथा मर्मस्पर्शी गीतका गायक हुन् प्रेम परियार । बाल गायकको रुपमा उनले विकास आचार्यको फिल्मको यो गीत गाएपछि दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका थिए । तर, त्यसपछि थप केही गीत गाएपछि गायक परियार अचानक मनोरञ्जन क्षेत्रबाट गायब झैँ भए । यसैबीच, गत शनिवार साँझ काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा एउटा फिल्मको विशेष प्रदर्शनी आयोजना गरियो । फिल्मको नाम हो– ‘पर्खि बसे फर्की आउने छु’ । २०७६ मंसिर १६ गते सोमवारका ...