यस्तो छ ‘पुष्पा २’ काे टिजर

Himal KhabarHimal KhabarSourceApr 8, 20241 min read
यस्तो छ ‘पुष्पा २’ काे टिजर
काठमाडौँ-  दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक भएको छ। अभिनेता अल्लु अर्जुनको ४२ औं जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो। एक मिनेट आठ सेकेन्डको टिजरमा अभिनेता अर्जुन हातमा त्रिशूल लिएर घुँडामा घुँघुरा, कानमा झुम्का, आँखामा गाजल र साडी लगाएर माता कालीको भेषमा दुश्मनसँग लडिरहेको देखिन्छ। सुकुमारको निर्देशनमा बनेको फिल्ममा रश्मिका […]