अन्तरिक्ष यात्री बन्दै प्रदीप खड्का

Thulo PardaThulo PardaSourceApr 8, 20241 min read
अन्तरिक्ष यात्री बन्दै प्रदीप खड्का
काठमाडौं। आगामी जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’का अभिनेता प्रदीप खड्का अब अन्तरिक्ष यात्री बन्ने भएका छन्। उनले अभिनय गर्न लागेको चलचित्र ‘एक्लो-१’मा उनले प्रमुख भूमिका निभाउँदै छन्। साई-फाई श्रेणीमा बन्ने सो चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ जसमा अन्तरिक्ष यात्री राखिएको छ। चलचित्रमा प्रमुख भूमिका खड्काको भएको कारण पोस्टरमा देखिएका अन्तरिक्ष यात्री […]