अभिनेत्री पुजा शर्माको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

Thulo PardaThulo PardaSourceApr 8, 20241 min read
अभिनेत्री पुजा शर्माको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार
काठमाडौं। अचानक पेटमा पीडा महसुस भई अस्पताल भर्ना भएकी अभिनेत्री पुजा शर्माको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। उनले सोसल मिडियामार्फत आफ्नो स्वास्थ्यमा सुधार आइसकेको बताएकी छन्। फेसबुकमा उनले भनेकी छन्, “सफल शल्यक्रिया भई शीघ्र रूपमा स्वास्थ्यमा सुधार आइसकेको छ। अब आराम गर्ने र रिकभरीको लागि डाक्टरको सल्लाह पालना गर्ने समय हो। मेरो स्वास्थ्य लाभको लागि […]