‘परदेशी २’को देशमा ५१ दिन, विदेशमा प्रदर्शन सुरु

Ramailo ChaRamailo ChaSourceNov 30, 20231 min read
‘परदेशी २’को देशमा ५१ दिन, विदेशमा प्रदर्शन सुरु
नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले झण्डै एक दर्जन हलहरुमा ५१ दिन मनाउने भएको छ । राजधानी र मोफसल गरी फिल्मले आउँदो शनिबार प्रदर्शनको ५१ दिन मनाउने भएको हो । असोज २६ गतेदेखि प्रदर्शनमा आएको ‘परदेशी २’ काठमाडौंमा अस्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा फिल्म चलिरहेको छ । त्यस्तै, बुटवलको मिलन सिनेमा […]