धमाधम काठमाडौंको विभिन्न स्थानमा ‘महाजात्रा’को छायांकन गरिँदै

The Cinema TimesThe Cinema TimesSourceNov 9, 20231 min read
धमाधम काठमाडौंको विभिन्न स्थानमा ‘महाजात्रा’को छायांकन गरिँदै
द सिनेमा टाइम्स, काठमाडौं – षट्कोण आर्ट्सको लगानीमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात यतीबेला तेस्रो शृङ्खला ‘महाजात्रा’को छायांकन काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायांकन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ । सिनेमाका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा […]