फिल्म स्क्रिनिङको क्रममा विजय–रश्मिकाको गोप्य तस्बिर प्रसारण भएपछि….

KalakarmiKalakarmiSourceNov 30, 20231 min read
फिल्म स्क्रिनिङको क्रममा विजय–रश्मिकाको गोप्य तस्बिर प्रसारण भएपछि….
चेन्नई– विशाखापट्नममा ‘हाय नन्ना’ फिल्मको स्क्रिनिङको समयमा एउटा आश्चर्यजनक घटना घटेको छ, जसलाई देखेर त्यहाँ भएका सबै कलाकार छक्क परेका छन् । मृणाल ठाकुर र नानी अभिनित फिल्म ‘हाय नन्ना’ को स्क्रिनिङको क्रममा अर्कै कलाकारको तस्बिर स्क्रिनमा देखियो । यो तस्बिर अरु कसैको नभएर साउथ सुपरस्टार विजय देवरकोण्डा र रश्मिका मन्दानाको थियो । उक्त तस्बिर विजय र रश्मिकाको मालदिभ्स भ्याकेसनको थियो, जहाँ दुबै प्राइभेट पुलमा रमाइरहेका थिए । दुुबै यो फिल्मसंग सम्बन्धित छैनन्, तर दुबैको फोटो अचानक स्क्रिनमा आउँदा अभिनेत्री मृणाल ठाकुर छक्क परिन् । उक्त तस्बिर देखेपछि कार्यक्रम सञ्चालकले वातावरणलाई सम्हाल्दै ...