‘पशुपति प्रसाद २ः भष्मे डन’को ओभरसिजमा बिष्फोटक व्यापार हुने संकेत

Hamro CinemaHamro CinemaSourceSep 28, 20231 min read
‘पशुपति प्रसाद २ः भष्मे डन’को ओभरसिजमा बिष्फोटक व्यापार हुने संकेत
दशैंको फूलपाति अर्थात कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ले नेपाली बजारमा मात्र नभएर ओभरसिजमा पनि बिष्फोटक व्यापार गर्ने संकेत दिएको छ । यो चलचित्र रिलिज हुनु भन्दा ३ साता अगाडि नै धमाधम विभिन्न देशहरुमा बुकिङ खुलाउन थालिएको छ । दर्शकको उच्च माग आएपछि अमेरिका, पोर्चुगल अष्ट्रेलिया, जापान लगायतका […]