मिसेस् वर्ल्ड २०२२ सरगम कौशल नेपालमा, मिसेस् नेपालको फाइनलमा सहभागी हुने

Thulo PardaThulo PardaSourceNov 5, 20231 min read
मिसेस् वर्ल्ड २०२२ सरगम कौशल नेपालमा, मिसेस् नेपालको फाइनलमा सहभागी हुने
काठमाडौँ।‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आएकी छन् । उनी यही कार्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित शनिवार साँझ काठमाडौँ उत्रिएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झा सहित मिसेस् नेपाल वर्ल्ड २०२२ […]