सर्वाधिक कमाई गर्ने बलिउड चलचित्रको रेकर्ड सनी देवलको ‘गदर २’को नाममा २४ घन्टा पनि टिकेन । बुधबार एक दिन मात्र सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड ‘गदर २’को नाममा रह्यो । बिहिबार ५.८१ करोडको कमाई गर्दै नायक साहरुख खान अभिनित चलचित्र ‘जवान’ले ‘गदर र पठान’को रेकर्ड तोडेको छ । तेश्रो हप्ताको शुक्रबार ७.१०, शनिबार ११.५०, आइतबार […]


