समिर र शान्तीश्रीको स्वरमा ‘माया हो’ सार्वजनिक

Hamro CinemaHamro CinemaSourceSep 29, 20231 min read
समिर र शान्तीश्रीको स्वरमा ‘माया हो’ सार्वजनिक
  गायक समिर आचार्यले गायिका शान्ती श्रीसँग मिलेर नयाँ गीत ‘माया हो’ सार्वजनिक गरेका छन् । यो गीतमा समिरको संगीत र राम अविरल बिष्टको शब्द छ । सुरेन्द्र मल्ल ठकुरी निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बु फिचर्ड छन् । पूर्वी धनकुटामा छायाकंन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायांकन छ । […]