‘पशुपति प्रसाद २ः भष्मे डन’ ट्रेलरः विपिनको पश्चताप, दुर्गा माता स्वस्तिमा

Hamro CinemaHamro CinemaSourceOct 9, 20231 min read
‘पशुपति प्रसाद २ः भष्मे डन’ ट्रेलरः विपिनको पश्चताप, दुर्गा माता स्वस्तिमा
यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्र हो, ‘पशुपति प्रसाद २ः भष्मे डन’ । कार्तिकको ४ गते फूलपातिको दिनबाट देशसँगै विदेशका विभिन्न हलमा रिलिज हुन लागेको यो चलचित्रले विष्फोटक व्यापार गर्ने आँकलन गरिएको छ । आज सार्वजनिक भएको ट्रेलरपछि त चलचित्रको व्यापार विष्फोटक हुने प्रक्षेपण गर्दा फरक पर्दैन । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको ट्रेलरमा पशुपति […]