आक्रामक सोल्ड हुँदै ‘पशुपति प्रसाद २’को टिकट, हलमा उच्च माग

Hamro CinemaHamro CinemaSourceOct 14, 20231 min read
आक्रामक सोल्ड हुँदै ‘पशुपति प्रसाद २’को टिकट, हलमा उच्च माग
आउँदो शनिबार अर्थात कार्तिक ४ गते फूलपातिबाट रिलिज हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिकट आक्रामक रुपमा सोल्ड भैरहेको छ । यो चलचित्रको जम्मा ३ वटा हलमा मात्र बुकिङ खुलेको छ । जसमध्ये एफक्यूब हलको बिहानी शोजमा टिकट आक्रामक रुपमा विक्री भैरहेको छ । बनेपाको शुभकामना हलले त बिहान ८ बजेको शो खुलाएको […]