परिच्छेदले घोषणा गरे ‘महाराजाधिराज’, तिहारमा रिलिज हुने

Hamro CinemaHamro CinemaSourceOct 15, 20231 min read
परिच्छेदले घोषणा गरे ‘महाराजाधिराज’, तिहारमा रिलिज हुने
निर्देशक परिच्छेद सेनले नयाँ चलचित्र ‘महाराजाधिराज’को घोषणा गरेका छन् । घटस्थापनाको दिनमा लभस्टोरी र सामाजिक कथामा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो चलचित्रको प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । चलचित्रमा टोपेन्द्र बिष्टको लगानी रहनेछ । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । यो चलचित्रको लागि कलाकार तय गरिएको छैन । […]