अनमोल र जसिताको ‘फर्की फर्की’ जेठ ११ बाट रिलिज हुने

Hamro CinemaHamro CinemaSourceOct 15, 20231 min read
अनमोल र जसिताको ‘फर्की फर्की’ जेठ ११ बाट रिलिज हुने
निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो फिल्म ‘फर्की फर्की’को प्रदर्शन मिति तय गरेका छन् । यो चलचित्र वि.सं २०८१ सालको जेठ ११ गते रिलिज हुने पक्का भएको छ । निर्माता अधिकारीले वितरकसँग सल्लाहा गरेर फिल्मलाई जेठमा रिलिज गर्न लागेको बताए । यो चलचित्रको वर्कशप पनि सुरु भएको छ । वर्कशपमा चलचित्रका मुख्य नायक अनमोल केसी, नव–कलाकारद्धय […]