‘पशुपति प्रसाद २’को बिष्फोटक व्यापार कायमै

Hamro CinemaHamro CinemaSourceOct 25, 20231 min read
‘पशुपति प्रसाद २’को बिष्फोटक व्यापार कायमै
शनिबारबाट रिलिजमा आएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापार आक्रामक छ । चलचित्रले पहिलो दिन २ करोड ४० लाखको ग्रस कलेक्शन गरेको थियो । यसपछि, यो चलचित्रको व्यापारिक आँकडा सार्वजनिक भएको छैन । तर, रिलिजको पाँचौ दिनसम्म आइपुग्दा पनि यसको बिष्फोटक व्यापार कायमै छ । आज पनि देशभरका अधिकांश हलमा बिहानैदेखि दर्शकको चाप उच्च […]