‘पशुपति प्रसाद ३’को निर्माण घोषणा, पशुपति प्रसादकै कथामा फिल्म बन्ने

Hamro CinemaHamro CinemaSourceNov 10, 20231 min read
‘पशुपति प्रसाद ३’को निर्माण घोषणा, पशुपति प्रसादकै कथामा फिल्म बन्ने
यो बर्षको हिट चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को नयाँ सिक्वेलको आज निर्माण घोषणा गरिएको छ । कार्तिक ४ गतेबाट रिलिजमा आएको चलचित्र चौथो हप्तामा हलमा प्रदर्शनरत छ । यसैबिच, यसको निर्माण कम्पनी टुकी आर्टस्ले ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् । चलचित्रको लेखनको जिम्मा भने […]