‘दिमाग खराब’लाई हलबाट उतार्ने घोषणा(भिडियोसहित)

Hamro CinemaHamro CinemaSourceNov 15, 20231 min read
‘दिमाग खराब’लाई हलबाट उतार्ने घोषणा(भिडियोसहित)
शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘दिमाग खराब’लाई हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कँडेलले एक विज्ञप्ती जारी गर्दै विदेशी चलचित्र र नेपाली चलचित्रको शोज बाँडफाँडमा अन्याय भएको भन्दै चलचित्र उतार्ने घोषणा गरेका हुन् । शुक्रबारदेखि बिदेशी चलचित्र सरह नेपाली चलचित्रलाई शोज नदिने र चलचित्र हलमा प्रदर्शन […]