मंगलबारसम्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, फेरि वार्तामा बस्ने सहमती

Hamro CinemaHamro CinemaSourceNov 16, 20231 min read
मंगलबारसम्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, फेरि वार्तामा बस्ने सहमती
नेपाल चलचित्र संघ र चलचित्र ‘दिमाग खराब’का निर्माताबिच आज भएको बार्ता सहमती नजिक पुगेको छ । यसैले, आगामी मंसिर ५ गते फेरि अर्को बार्ता गर्ने सहमती गर्दै मंगलबारसम्म चलचित्र ‘दिमाग खराब’को प्रदर्शन नरोक्ने सहमती भएको छ । चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘बिहिबार दिन दिमाग खराबका निर्माताहरु र नेपाल चलचित्र संघको […]