‘बलिदान’को केन्द्रिय भूमिकामा सौगात मल्ल

Hamro CinemaHamro CinemaSourceNov 18, 20231 min read
‘बलिदान’को केन्द्रिय भूमिकामा सौगात मल्ल
निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ चलचित्र ‘बलिदान’को केन्द्रिय भूमिकामा नायक सौगात मल्ललाई खेलाउने तयारी गरेका छन् । यसका लागि सौगात मल्लसँग विभिन्न चरणमा कुराकानी भैसकेको छ । तर, दुबै पक्षले कागजी संझौता भने गरेका छैनन् । निर्माता तथा निर्देशक सेनका अनुसार, केही कुरा मिलाउन बाँकी रहेकाले कागजी संझौता भने नभएको हो । यो […]